काठमाडाैं । पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले १३ वटा निर्णय पारित गरेको छ ।
अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा मंगलबार बसेको क्यानको बोर्ड बैठकले १३ निर्णय गरेको हो ।
क्यानको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा देखि नेपाल टी-ट्वान्टी लिगको गभर्नीङ काउन्सिल विघटन, खेलाडीको सेन्ट्रल कन्ट्याक लगायतका विषयमा निर्णय गरेको छ ।











प्रतिक्रिया दिनुहोस्