 
	    काठमाडौं । डिजिटल होम इन्टरनेशल र प्रसिद्ध ताइवानी कम्पनी स्याण्डमार्टिन इन्टरन्याशनलबीच प्राविधिक सहकार्य सम्बन्धी सम्झौता भएको छ ।
नेपाली बजारमा स्थापित डिजिटल होम इन्टरनेशलको ब्रान्ड डिएचआइले ताइवानको स्याण्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई आफ्नो प्राविधिक साझेदार बनाएको हो ।
यस साझेदारीसँगै डिएचआइका होम एप्लायन्स तथा होम इलेक्ट्रनिक्स उत्पादनको गुणस्तर, डिजाइन र सेवामा वृद्धि गर्दै नयाँ विद्युतीय उपकरण बजारमा ल्याउने डिएचआइका प्रमुख केशव कान्त पौडेलले बताउनुभयो ।
सेटअप बक्सहरुको निर्माण र वितरणमा सफलता हातपारिसकेको डिएचआइको अबको लक्ष्य गुणस्तरीय होम एप्लायन्स र इलेक्ट्रनिक उत्पादन विस्तार रहेको कम्पनीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्