Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया सर्वसम्मत


221
Shares

हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन हुनुभएकाे छ ।

नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

उनी चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।