Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


काठमाडौं- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित


416
Shares

काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुनुभएको छ ।

खनालले १४ हजार २०४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८ हजार ९११ मत प्राप्त गर्नुभएको छ ।