१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


ताप्लेजुङबाट योगेश भट्टराई निर्वाचित


3.25k
Shares

ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा एमालेका योगेशकुमार भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै भट्टराई निर्वाचित हुनुभएको हो ।

भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्नुभएको छ भने बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गर्नुभएको छ । औपचारिक घोषणा हुन बाँकी छ ।