Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


उदयपुर- २ मा एमालेका रायमाझी निर्वाचित


2.1k
Shares

काठमाडौं । उदयपुर–२ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुनुभएको छ ।

रायमाझीले एकीकृत समाजवादीकाका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्नुभएको छ ।

Skip This