Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


भाइटीका : कुन देशमा कति बेला छ टीकाकाे शुभ साइत ?


702
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको अन्तर्राष्ट्रिय साइत निकालेको छ ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीको सहजताका लागि समितिले भाइटीकाको अन्तर्राष्ट्रिय साइत निकालेको हाे ।

जसअनुसार नेपालमा ११ः३७ बजे नेपालमा भाइटीकाको उत्तम साइत हुँदा भारतमा ११ः ५५ बजे टीकाको उत्तम साइत रहेको छ।

यसैगरी न्युयोर्क अमेरिकामा ११ः२९, थाइल्याण्डमा ११ः२५, मेर्लबर्न अस्ट्रेलियामा ११ः ११ बजे टीकाको साइत रहेको छ ।