Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


रन्जु दर्शनाले पनि दर्ता गराइन् उम्मेदवारी


3k
Shares

काठमाडाैं । नेत्री रन्जु दर्शनाले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएकाे छ ।

काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि नेत्री दर्शनाले मनोनयन दर्ता गराउनु भएकाे हाे ।

तत्कालीन विवेकशील साझा पार्टीबाट २०७४ को निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयरमा पराजित दर्शना हाल स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिनु भएकाे हाे ।