Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


तीन खेलाडी माछापुच्छ्रे बैंकका सद्भावनादूत


0
Shares

काठमाडौं, भदौ १ । माछापुच्छ्रे बैंकले तीनजना युवा खेलाडीलाई आफ्नो सद्भावनादूत नियुक्त गरेको छ ।

बैंकले म्याराथनकी मीरा राई, गल्फकी प्रतिमा शेर्पा र टेनिसका आर्यन गिरीलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको हो ।

बैंकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सद्भावनादूत नियुक्त गरेको जनाएको होे ।

बैंकका अध्यक्ष रोशन केसीले प्रतिभावान युवा खेलाडीलाई उत्साह प्रदान गर्न सद्भावनादूत बनाइएको बताए ।