१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


हल्दीमा नीता यस्ती देखिइन्


1.235k
Shares

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन् ।

बुधबार नीताको हल्दी समारोह गरेकी छिन् ।

सेतो पहिरनमा सजिएर नीताले परिवार र साथीबीच हल्दी लगाएकी छिन् । उनले हल्दी समारोहको तस्बिरहरुलाई ‘फाइनल्ली गट मेहेन्दी’ भन्दै सामाजिक सञ्जालामा सार्वजनिक गरेकी छन् ।

आगामी असार २४ गते शुक्रबार उनीहरु विवाह बन्धनमा बाँधिन लागेका हुन् । उनीहरुको विवाहमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ । विवाह होटल याक एण्ड यतिमा हुने छ ।

नीता र हरिहरले चार वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।