Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


काठमाडौबाट पाँचथर फर्किएका ४ सय ६७ जना क्वारेन्टाईनमा


0
Shares

पाँचथर । काठमाडौबाट जिल्ला फर्किएका ४ सय ६७ जनालाई विभिन्न क्वारेन्टाईनमा राखिएको छ ।

उनीहरुलाई डेढ हप्तासम्म क्वारेन्टाईनमा राखेर आरडिटी परीक्षण पछि मात्रै घर पठाइने स्थानीय प्रशासनले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख नारदमणि सुवेदीले कोरोना परीक्षणका लागि ९ सय किट मात्र आएको बताए ।