काठमाडौं, वैशाख १२ । ‘लकडाउन’का कारण यतिबेला स्कुल र कलेजमा पठनपाठन ठप्प छ ।
लकडाउन कहिले खुल्ने हो र खुलेपछि पनि जनजीवन सहज हुन कति समय लाग्छ, त्यसको यकिन छैन ।
त्यसैले कतिपय विद्यालय र कलेजले अनलाइनमार्फत् पढाइ सुरु गरेका छन् ।
तर, अपर्याप्त तयारी, कमजोर इन्टनेट र प्रविधिमा सबैको पहुँच नहुँदा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने अविभावकहरुको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्