
तनहुँ । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा तरकारी बारीमै कुहिन थालेको छ ।
लकडाउनका कारण तरकारी किन्न व्यापारीहरु नआउँदा तरकारी बारीमै कुहिन थालेको हो ।
यसअघि किसानहरुले दैनिक एक सय किलो भन्दा बढी काँक्रो, बन्दालगायतका तरकारी बिक्रिका लागि याम्पा बजार ल्याउने गरेका थिए ।
तर अहिले तरकारी खरिद गर्ने व्यवसारी नपाउँदा उनीहरु समस्यामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्