Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


आइएमई जनरल इन्स्योरेन्स र सीपी अस्पतालबीच नगदरहित सेवा सम्झौता


0
Shares

काठमाडौं, साउन २८ । आइएमई जनरल इन्स्योरेन्स र सीपी अस्पतालबीच नगदरहित सेवा सम्झौता भएको छ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कैलालीमा रहेको सीपी अस्पताल प्रालिबीच आफ्ना ग्राहकहरुलाई नगदरहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौतापत्रमा हस्ताक्षर भएको इन्स्योरेन्स कम्पनीले जनाएको हो ।