काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गर्नुभएको छ ।
महामन्त्री थापाले काठमाडौंस्थित मैतिदेवी मन्दिरमा रहेको मतदानस्थलबाट मतदान गर्नुभएको हो ।
2:08 pm, Fri, 13 May 22
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गर्नुभएको छ ।
महामन्त्री थापाले काठमाडौंस्थित मैतिदेवी मन्दिरमा रहेको मतदानस्थलबाट मतदान गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्