 
	    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज (शुक्रबार) बिहान भरतपुर महानगरपालिकाबाट मतदान गर्नुभएको छ ।
शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकामा पुगेर शान्तिपुरको नेपाल प्रहरी स्कुल केन्द्रबाट मतदान गर्नुभएको हो ।
साेही केन्द्रमा पुगेर उहाँकी छाेरी रेणु दाहालले पनि मतदान गर्नुहुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्