
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहररु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
अध्यक्ष ओली, उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न बालुवाटार पुगेका हुन् ।
एमसीसीका विषयमा छलफल हुने छ ।
प्रतिक्रिया दिनुहोस्