Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


आइएमई ग्रुपका अध्यक्ष ढकाललाई ‘एसियन लिडरसिप अवार्ड’


0
Shares

काठमाडौं, माघ २६ । आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’बाट सम्मानित भएका छन् ।

एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स, (आमो) र नेपाल व्यवस्थापन संघले राजधानीमा गरेको सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई यो सम्मान प्रदान गरेका हुन् ।