Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त


520
Shares

हेटौंडा, पुस २६ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त हुनु भएको छ ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

धादिङको ज्वालामुखी गाउँपालिका–२ हटिया निवासी श्रेष्ठलाई नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्यमन्त्री पाण्डेले मुख्य न्यायाधिवक्तामा सिफारिसमा गर्नु भएको हो भने प्रदेश प्रमुख शर्माले सो पदमा नियुक्त गर्नु भएको हो ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले मंगलबारनै पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।