
काठमाडौं, पुष ४ । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको ३५९५ मत गणना भएको छ ।
३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मत गणनामा ३५९५ मत गणना हुँदा डा. शशांक कोइरालाको २९४०, एनपी साउद २२६१, बालकृष्ण खाँणको २२०७ मत रहेको छ । पहिलो स्थानमा डा. शशांक कोइरालाकै मत रहिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्