Logo २२ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 7 2026


भूकम्पपछि बन्द भएको हनुमानढोकाको विशाल घण्ट आजबाट सञ्चालनमा


0
Shares

काठमाडौं, माघ १ । वि.स.२०७२ सालको भूकम्पले क्षति पुर्‍याएको काठमाडौंको हनुमानढोकास्थित विशाल घण्ट आजबाट सञ्चालनमा ल्याइएको छ ।

श्री तलेजु भवानी सेवा समितिको नयाँ कार्यसमितिको पहलमा आज बिहान नगरा र बाजागाजासहित उक्त घण्टा सञ्चालनमा ल्याइएको छ ।

भूकम्पपछि उक्त घण्ट बजाउन बन्द गरिएको थियो । वि.स. १८६४ सालमा रणवहादुर शाहले उक्त घण्ट हनुमान ढोकामा स्थापना गरेका थिए ।