बाग्लुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
आइतबार बागलुङको निशीखोलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कम्युष्टिहरुसँग मुलुकलाई समृद्ध बनाउने क्षमता नभएको टिप्पणी गरे ।
नेता पौडेलले विकासको लागि प्रतिपक्षबाट राम्रो सहयोग हुँदा पनि सरकारले विकासका काम गर्न नसकेको बताए ।









प्रतिक्रिया दिनुहोस्