Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


उपसभामुखद्वारा राजीनामा दिन अस्वीकार


0
Shares

काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई उपसभामुख पदबाट राजीनामा दिएर मन्त्री बन्न आग्रह गरेका छन् ।

उपसभामुख तुम्बाहाम्फेले भने सभामुख नरहेको अवस्थामा संसदको नेतृत्व खाली राख्न नहुने भन्दै हिउँदे अधिवेशन सुरु नभएसम्म आफू मन्त्री नबन्ने जवाफ दिएको संसद सचिवालयका सन्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए ।