२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


लुम्बिनी प्रदेशका चार मन्त्रीलाई जसपाले सोध्यो स्पष्टीकरण


0
Shares

काठमाडौं, असार ६ । लुम्बिनी प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीलाई जनता समाजवादी पार्टीले पुनः स्पष्टीकरण सोधेको छ ।

पार्टीको ह्विप उल्लंघन गर्दै सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गरेको भन्दै जसपाको उपेन्द्र यादव समूहले स्पष्टीकरण मागेको हो ।

भौतिक पूर्वाधार बिकास मन्त्री सन्तोषकुमार पाण्डे, भौतिक पूर्वाधार बिकास राज्मन्त्री सुमन शर्मा, उद्योग तथा वातावरण मन्त्री कल्पना पाण्डे र भूमि ब्यवस्था तथा कृषि मन्त्री बिजयबहादुर यादवलाई स्पष्टीकारण सोधिएको हो ।