 
	    काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले एमालेलाई जेठ २ को अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन प्रयत्न रहने बताउनु भएको छ ।
नेता विष्टले फेसबुकमा स्टाटस लेख्दै नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन आफ्नो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताउनु भएको हो ।
उहा लेख्नुहुन्छ ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            


 
                
प्रतिक्रिया दिनुहोस्