
काठमाडौं, चैत २४ । गायक तथा संगीतकार सञ्जु अमात्यको भोजपुरी गीत’ ओठवाली’ सार्वजनिक भएको छ ।
अग्नी पराजुलीको शब्द, चन्द्र प्रसाद काफ्लेको संगीत र साहस शाक्यको एरेञ्जमा रहेको गीत भिडियो सार्वजनिक भएको हो ।
वेभ म्यूजिक युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो । सो भिडियोमा दुर्गेस थापा र सोनिका रोकायाको अभिनय रहेको छ । शम्भु श्रेष्ठको निर्माण हेरेको भिडियोमा सुबोल थापाको नृत्य, नवराज उप्रेतीको छायाँकन, नबिन निरौलाको सम्पादन रहेको छ ।
गम्भीर विष्टको निर्देशन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्