Logo १ असार २०८३, सोमबार | Tue Jun 16 2026


काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव फेला


0
Shares

काठमाडौं। काठमाडौंको चाल्नाखेलमा दुई जना पुरुषको शव फेला परेको छ । सडक किनारमा शव फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार विष सेवन गरेर आत्महत्या गरेको हो कि भन्ने प्रारम्भिक अनुमान गरिएको छ ।

शवको सनाखत हुन सकेको छैन ।