 
	    काठमाडौं, भदौ २८ । सोह्रश्राद्धको अवसर पारेर काठमाडौंको बागबजारस्थित राममन्दिर परिसरमा पितृमोक्ष महायज्ञ तथा श्रीमद्भागवत कथावाचन प्रारम्भ गरिएको छ ।
प्रमुख वाचक आचार्य मुरलीधर पोखरेलबाट सुरु भएको महायज्ञमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
शनिबारको कार्यक्रममा भक्तजनहरुले दिवंगत आत्माको शान्तिको कामना गर्दै पितृपूजा गरेका थिए भने कलाकारहरुबाट भक्तिसंगीत प्रस्तुत गरिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्