 
	    फाइल तस्वीर
काठमाडौं, भदौ २२ । एसिड आक्रमणमा परेकी वीरगंजकी मुस्कान खातुनको आज शल्यक्रिया गरिएको छ ।
गत शुक्रबार विद्यालय जाँदा एसिड आक्रमणमा परेकी १४ वर्षीय मुस्कानको कीर्तिपुर अस्पतालमा शल्यक्रिया गरिएको हो । एसिडले अनुहार, घाँटी र हातमा असर गरेको उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र भण्डारीले जानकारी दिए ।
पुनः शल्यक्रिया गर्नु नपर्नेगरी नै शल्यक्रिया गरिएको भन्दै डा. भण्डारीले उनी खतरामुक्त भने भईनसकेको बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्