 
	    काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थापन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले हरेक हप्ता २ सय जना स्काउटलाई स्वयंसेवकका रूपमा परिचालन गर्ने भएको छ ।
राजधानीको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले ट्राफिक र स्वयंसेवकको संयुक्त प्रयासमा कार्यक्रम थालनी गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महशाखा प्रमुख जनक भट्टराइले जानकारी दिनुभयो ।
स्वयंसेवकहरूलाई ट्राफिक ब्यवस्थापन सम्बन्धी आवश्यक तालिम दिएर मात्र आवश्यक स्थानमा परिचालन गरिने महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्