Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘सरकारले उपलब्धिमूलक काम नगर्दा जनतामा निराशा’


0
Shares

हेटौंडा, भदौ ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देलले सरकारले देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

शनिबार हेटौंडामा राप्रपा मकवानपुरको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले सरकारले उपलब्धिमूलक काम नगर्दा जनतामा निराशा छाएको बताए ।

हिन्दुधर्मको माध्यमबाट राष्ट्रियता र एकताका लागि राजसंस्थाको पुनःस्थापना हुनेसक्ने उनको भनाइ थियो ।