
काठमाडौं, पुस १५ । योमरी पूर्णीमाको अवसर पारेर नेवारी कला, धर्म र संस्कृतिको प्रवद्धृनको लागि योमरी म्यजुको सुरुवात गरिएको छ ।
योमरी मय्जुहरुले विभिन्न कार्यक्रम स्थलहरुमा गएर यःमरि हस्तान्तरण गर्दै यमरीको महत्वबारे जानकारी गराउंदैछन् ।
रोजगारी र आयमुलक काममा सहयोग पुग्ने उद्देश्यले यःमरि मय् जुको सुरुवात गरिएको हो ।
सांस्कृतिक, धार्मिक र पौष्टिक रूपले हेर्दा, यसभित्र सिंगो नेवार समुदायको सभ्यता र संस्कृति समेटिएको मान्न सकिन्छ ।
यःमरि बनाउने र ग्राहकसम्म पुर्याउन द साल लिफ सङ सहकार्य गरेको छ ।
प्रतिक्रिया दिनुहोस्