२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सार्वजनिक लेखा समितिमा मन्त्रीलाई प्रश्नैप्रश्न (भिडियाे )


0
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सांसदहरूले स्वास्थ्य मन्त्री ढकाललाई स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको सम्बन्धमा प्रश्नैप्रश्न गरेका छन् । खरिद प्रक्रियामा अनियमितता बाहेक केही पनि नभएको सांसदहरुको जिकिर थियो ।

यस्ता छन् सांसदहरूले सोधेका प्रश्नहरू :