११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


विरोधस्वरुप असनका व्यापारीले गरे पसल बन्द (११ तस्वीर)


0
Shares

काठमाडौं, साउन २४ । असनका व्यापारीहरुले शुक्रबार पसलहरु बन्द गरेका छन् ।

सरकारले लागू गरेको प्यान र भ्याटको विरोधमा असनबजार बन्द गरिएको हो ।

सामान खरिद–बिक्रीमा प्यान र भ्याटलाई सरकारले अनिवार्य गरेपछि पसल बन्द गरेर उनीहरुले सांकेतिक विरोध जनाएका हुन् ।

शुक्रबार असनबजारका साना–ठूला सबै पसलहरु बन्द गरिएका छन् । केहीले भने सडकमै बसेर सामान बेचेका छन् ।