
काठमाडौं, साउन १२ । कुटनीतिज्ञहरुले बदलिँदो सन्दर्भसँगै श्रीलंकासँग नेपालको सम्बन्धमा पुनरावलोकन गर्नु पर्नेमा जोड दिएका छन् ।
नेपालस्थित श्रीलंकाली दुतावासले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी कुटनीतिज्ञ एवं पूर्व राजदूतहरुले श्रीलंकासँग गरिएका सम्झौताहरुको कार्यान्वयन अगाडि बढाउँदै व्यापार र लगानीको क्षेत्रमा पनि नयाँ शिराबाट छलफल थाल्न सुुझाव दिएका हुन् ।
कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदुत स्वर्ण पेरेराले दुवै देशकोे सम्बन्ध प्रगाढ रहेको भन्दै पर्यटन क्षेत्रको विकासमा सहकार्य गर्न आफ्नो सरकार तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्