२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जुम्लामा भएको प्रहरी हस्तक्षेपप्रति कांग्रेसको कडा आपत्ति


0
Shares

काठमाडौं, साउन ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसी अनशन बसेको स्थल जुम्लामा भएको प्रहरी हस्तक्षेपप्रति आपत्ति जनाएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँबानेश्वरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ‘जुम्लामा भएको प्रहरी हस्तक्षेप निरंकुशतन्त्रको नांगो रुप हो’–भने ।

डा. केसीले उठाएका माग पूरा गर्न सरकारसँग आग्रह दोहोर्‍याउँदै सभापति देउवाले पेलेर जान खोजे कांग्रेस पनि अप्रिय बाटो रोज्न बाध्य हुने चेतावनीसमेत दिए ।