२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


साउनको पहिलो सोमबारः महादेव मन्दिरमा जे देखियो (फोटोफिचर)


0
Shares

काठमाडौं । साउनको पहिलो सोमबार आज काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

साउन महिनाको सोमबार विशेष गरी महिलाहरु ब्रत बस्ने गर्दछन् । सोमबारलाई भगवान शिवको लोकप्रिय बारको रुपमा समेत लिने गरिन्छ ।

सोही कारण यो दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ ।

काठमाडौंको हनुमानढोका स्थित महादेव मन्दिरमा पनि सोमबार विहानैदेखि भीड देखिएको थियो ।