
काठमाडौं। जापानी खाना ‘बेन्तो’ नेपाली बजारमा भित्रिएसँगै विक्री धमाधम हुन थालेको छ ।
होक्काइदो रामन हाउसले ल्याएको बेन्तो भाटभटेनी सुपरमार्केले बिक्री गरिरहेको छ ।
‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानीकै निगरानीमा नेपालमा तयार पार्छन्। यसमा प्रयोग हुने तरकारीहरू आफ्नै बारीमा फलाइन्छ।
बेन्तो हाललाई ५ विभिन्न किसिमका उपलब्ध छन् । टंगालको भाटभटेनिमा विक्री भइरहेको बेन्तोको प्रकार अन्य आउटलेट र आफ्नै मिनी आउटलेट संचालन गरी विक्री गरिने भएको छ ।
बेन्तोमा प्राय भात, नुडल, माछा, मासु, पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ।
प्रतिक्रिया दिनुहोस्