४ असार २०८२, बुधबार | Wed Jun 18 2025


जापानमा कोरोनाको दोश्रो लहर, संक्रमितको संख्या दैनिक बढ्दै


0
Shares

काठमाडौं । पहिलो चरणको सङ्क्रमणलाई करिब नियन्त्रण गर्न सफल जापानमा दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या दैैनिक बढ्न थालेको छ ।

संक्रमण बढ्दै गएसंगै जापानले नियन्त्रणका लागि सामाजिक दूरी कायम लगायतका कडा उपायहरूलाई अवलम्बन गर्दै आएकोमा शनिबारदेखि यसलाई केही खुकुलो भने पारेको छ ।

जापानमा ७९ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित पुगेका छन् । यहाँ कोरोनाबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ५२० पुगेको छ । एजेन्सी