
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन शुक्रबारकै मूल्यमा कारोबार भइरहेको हो ।
आजका लागि छापावाल सुनको मूल्य ९६ हजार ५ सय कायम भएको छ ।
तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँ नै छ । चाँदी पनि तोलाको १३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्