पर्सा । वीरगञ्जमा आज फेरी ३४ जना कोरोना संक्रमित थापिएका छन् ।
आज थपिने नयाँ संक्रमितमा २ जना डाक्टर, ४ स्वास्थ्यकर्मी, ३ शव व्यवस्थापन गर्न खटीएका सेना र १ जना सञ्चारकर्मीलगायत रहेका छन् ।
9:58 am, Tue, 4 August 20
पर्सा । वीरगञ्जमा आज फेरी ३४ जना कोरोना संक्रमित थापिएका छन् ।
आज थपिने नयाँ संक्रमितमा २ जना डाक्टर, ४ स्वास्थ्यकर्मी, ३ शव व्यवस्थापन गर्न खटीएका सेना र १ जना सञ्चारकर्मीलगायत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्