२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


काठमाडौं उपत्यकामा भेटिए १४ जना कोरोना संक्रमित


0
Shares

१६ असार, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा १४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १४ जना स‌ंक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा
काठमाडौंमा ५ महिला र ७ जना पुरुष, ललितपुरमा १ पुरुष र भक्तपुरमा १ महिलामा कोरोना संक्रमण देखिएको हो ।