Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


वेलकम एडभरटाइजिङ एन्ड मार्केटिङ २५औं वर्षमा प्रवेश


0
Shares

काठमाडौं, चैत २८ । वेलकम एडभरटाइजिङ एन्ड मार्केटिङ प्रालि २५औं वर्षमा प्रवेश गरेको छ ।

उक्त अवसरमा कम्पनीले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रबन्ध निर्देशक निर्मलराज पौडेलले विगत लामो समयदेखि विभिन्न आरोह–अवरोहहरु पार गर्नेक्रममा नयाँखालका अवधारणा एंव प्रविधिलाई आत्मसात् गर्दै कम्पनी निरन्तर व्यवसायिक सफलताको मार्गमा उन्मुख रहेको र विभिन्न सहायक संस्थाहरुसहित एउटा जिम्मेवार संस्था हुन पाएकोमा आफूहरु गौरवान्वित भएको बताएको जानकारी गराइएको छ ।