२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पाँचथरमा कुम्मायक–कुस्सायक आमन्त्रण गोल्डकप सुरु


0
Shares

पाँचथर, बैशाख ४ । सयपत्री सर्वतोमूखी मञ्चको आयोजनमा प्रथम कुम्मायक–कुस्सायक आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आज देखि पाँचथरको यासोकमा सुरु भएको छ ।

प्रतियोगिताकोे उद्घाटन खेलमा आयोजक सयपत्री निलो यासोकलाई १–० ले पराजित गर्दै ताप्लेजुङ ११ सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगितामा विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।