२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


तीनै तहको निर्वाचन गर्न तयारी भइरहेको छ: मन्त्री रावल


0
Shares

काठमाडौं, असार ८ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले सरकार तीनै तहको निर्वाचन गर्न तयारीमा जुटिसकेको बताएका छन् ।

आज राजधानीमा भएको कार्यक्रममा मन्त्री रावलले स्थानीय, प्रादेशिक र संसदको निर्वाचनका लागि सरकारले तयारी  थालिसकेको बताए ।

मधेसी मोर्चाका अधिकांश माग संविधान संशोधन मार्फत संवोधन भइसकेको भन्दै उनले बाँकी विषयमा सहमति खोज्न सरकार वार्तामा बस्न चाहिरहेको पनि वताए ।