
प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, असार १३ । गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पीडित बनेकामध्ये धेरैजसो अहिलेसम्म अस्थायी टहरामै बस्न बाध्य छन् ।
उपत्यकाबाहिरका पीडितले राज्यको काम प्रभावकारी नभएको गुनासो गरिरहँदा उपत्यकाभित्रकै भक्तपुरमा पनि भूकम्पपीडितको अवस्था उत्तिकै नाजुक पाइएको छ । एक स्थलगत रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्