
काठमाडौं, असार २९ । अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै बुधबार स्थानीय बजारमा सुनको भाउमा सामान्य कमी आयो ।
यसदिन सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलाको ५९ हजारमा रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउ भने तोलाको ९ सय १५ रुपैयाँमा स्थीर रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्