
चितवन, साउन १ । चितवनको माडीमा हात्तीको आक्रमणबाट एक बृद्धाको ज्यान गएको छ ।
शुक्रबार राति (शनिबार बिहान) करिब साढे १ बजे चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीले आक्रमण गर्दा घरमै सुतिरहेकी ७५ वर्षीया जल्पु पावेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्