१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन (भिडियोसहित)


0
Shares

काठमाडौं, साउन १ । चिकित्सा शिक्षा र चिकित्सा सेवामा रहेको अनियमितताकाविरुद्धमा अनशनरत् प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भएको छ ।

डा. केसीको मागमा समर्थन र सांसदहरुलाई दबाब दिने उद्देश्यले स्वतन्त्ररुपमा नागरिक प्रदर्शनी भएको हो ।

माइतीघरमन्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरसम्म पुगेको थियो । प्रदर्शनमा सहभागी हुन सामाजिक सन्जालमार्फत् अभियान सुरु गरिएको थियो ।

प्रदर्शनमा सहभागीहरुले केसीको पक्षमा लेखिएका विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए ।

भिडियो हेर्नुहोस्