
काठमाडौं, साउन ३ । हुन्डाई गाडीको लागि नेपालको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले युरोकपको समयमा आयोजना गरेको युरोकप भविष्यवाणीका विजेताहरुलाई पुरस्कार प्रदान गरेको छ ।
कम्पनीले सोमबार राजधानीमा कार्यक्रम गरी प्रथम, द्वितीय र तृतीय हुने भविष्यवाणीकर्तालाई पुरस्कार प्रदान गरेको हो ।
युरोकपको भविष्यवाणी प्रतियोगितामा २५ हजारजनाको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्